आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

केजरीवालको टिप्पणीप्रति सिङ्गापुरको चासो

एजेन्सी । सिङ्गापुरले उच्च आयुक्त पी कुमारनलाई पत्राचार गरी नयाँ प्रकारको कोभिड–१९ सङ्क्रमणलाई भारतीय अधिकारीले सिङ्गापुर भेरिएन्ट भनेकोमा बुधबार गम्भीर चासो व्यक्त गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार...