शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सडक विस्तारमा नेपाली सेनाको अवरोध

भक्तपुर । नेपालका धेरै स्थानमा सडक निर्माणको कार्यमा सक्रिय नेपाली सेनाले भक्तपुरमा भने समन्वय नगर्दा वर्षौदेखि स्थानीयहरु मारमा परेका छन् । सेनाले समन्वय नगर्दा भक्तपुर नगरपालिका वडानम्बर १० हुँदै चाँगुनारायण नगरपालिका...