बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानः इमरान सरकारले किन ‘पब्जी’लाई प्रतिबन्ध गर्‍यो ?

पाकिस्तानको इस्लामाबाद हाइकोर्टले चाँडै लोकप्रिय मोबाइल खेल ‘पब्जी’माथि पाकिस्तान टेली कम्युनिकेसन अथोरिटी (पीटीए) ले लगाएको प्रतिबन्ध उचित भएको÷नभएको बारेमा फैसला गर्दैछ । पीटीएले अदालतमा पब्जीद्वारा दायर गरेको रिटको विरोध गरेको...