मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सीतापाइला एसिड प्रहार प्रकरण : अर्को केटा मन पराएको भन्दै एसिड प्रहार

काठमाडौँको सीतापाइलामा  २२ वर्षीया युवतीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । युवतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको...