रुकुम पश्चिम । कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा कोभिड -१९ को परीक्षणका लागि भनेर पठाएको किटले काम गर्न सकेको छैन । प्रदेश अन्तर्गतको स्वास्थ्य सेवा निर्देशनालयले पिसीआर विधिबाट...