शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इरान सरकारका प्रवक्ता पनि कोरोनाभाइरसबाट सङ्क्रमित

एजेन्सी । इरान सरकारका प्रवक्ता अलि रबिलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनले नियमित साप्ताहिक पत्रकार सम्मेलन समेत स्थगित गरेका छन् ।   ...