कालिकोट । कालिकोटको स्थानीय प्रशासन र जिल्ला स्वास्थ्य सेवा कार्यालयले आमाको दूध पिलाउनुको सट्टा बजारमा पाइने कृत्रिम दूध तथा अन्य आहार बिक्री-वितरणमा कडा रोक लगाएको छ । प्रशासनले खाँडाचक्र नगरपालिकाको मान्म,...