बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा हेटौंडाको सभापतिमा श्रेष्ठ

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौँडा उपमहानगरपालिका नगर समितिको सभापतिमा महेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।  पार्टी विधानअनुसार सभापति पदमा निर्वाचित हुन कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक...