सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

साउदीमा ज्यान गुमाएका ६४ नेपालीका परिवारलाई सहयोग

वैदेशिक रोजगारीका लागि साउदी अरबमा पुगेका बिभिन्न कारणले मृत्यु भएका नेपाली कामदारहरुको रकम नेपाल पठाइएको छ। नेपाली दूतावास रियादले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै बिभिन्न कम्पनीमा कार्यरत रहदा मृत्युवरण...