प्रशासन
सामान्य प्रशासन मन्त्रालयले गर्यो ३९ उपसचिवको पदस्थापन र ५३ जनाको सरुवा (सूची)
बिहीबार, २२ फागुन २०८१, १४ : ५९
काठमाडौँ । सरकारले ठुलो मात्रामा उपसचिवहरूको पदस्थापन र सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवा भएका ३९ सहसचिवको पदस्थापन र ५३ सचिवको सरुवा गरेको हो ।
कार्यक्षमता मूल्याङ्कनका आधारमा उपसचिवमा बढुवा गरेका ३९ जनाको पदस्थापन गरिएको र विभिन्न मन्त्रालय, कार्यालय र निकायका कार्यरत ५३ उपसचिवको सरुवा गरिएको मन्त्रालयले सूचना निकालेर जानकारी दिएको छ ।
हेरौँ पदस्थापन भएका र सरुवा भएको उपसचिवहरूको सूची :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण