मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
सरुवा

१६ उपसचिवसहित ७७ कर्मचारीको सरुवा को कहाँ ? (सूचीसहित)

शनिबार, ०९ जेठ २०८३, ०० : ३१
शनिबार, ०९ जेठ २०८३

सारांश

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ जना उपसचिवसहित ७७ जना कर्मचारीको सरुवा गरेको छ ।
  • मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत उपसचिव, अधिकृत, नायब सुब्बा (नासु) तथा खरिदार तहका कर्मचारीहरूको सरुवा गरेको हो ।

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ जना उपसचिवसहित ७७ जना कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत उपसचिव, अधिकृत, नायब सुब्बा (नासु) तथा खरिदार तहका कर्मचारीहरूको सरुवा गरेको हो । यसअघिको समाचारमा सङ्ख्या तलमाथि परेकोले सच्याइएको छ । सं

हेर्नुहोस् सूची:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप