बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्यालयमा पाठ्यपुस्तक वितरणबारे अनुगमन सुरु

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तकको उपलब्धताबारे अनुगमन सुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन...