काठमाडौँ । आत्मदाहको प्रयास गरेका सर्लाहीको गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलको कीर्तिपुर बर्न अस्पतालमा उपचार जारी छ । अस्पतालका अनुसार मण्डलको अहिले आइसीयूमा उपचार भइरहेको छ। उनको शुक्रबार बेलुकीदेखि...