बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यका बाहिरका होटल व्यवसायीले पनि माग्न थाले ‘पे क्वारेन्टिन’ को अवसर

काठमाडौं । काठमाडौंका केही होटललाई सरकारले ‘पे–क्वारेन्टिन’ घोषणा गरेसँगै उपत्यका बाहिरका होटल व्यवसायीहरुले समेत त्यस्तो अवसरको माग गरेका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका क्रममा चार महिनासम्म लकडाउन र...