उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
शनिबार, २० असार २०८३, १८ : १०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्तमान सरकार गठन भएको १०० दिनको अवधिमा सम्पादन गरेका मुख्य कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ ।
यस अवधिमा नीतिगत तथा कानुनी सुधार, प्रविधिमैत्री सेवा प्रवाह र औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।
प्रतिवेदनले वैदेशिक लगानी स्वीकृतिमा स्वचालित प्रणालीको पूर्ण कार्यान्वयन, स्टार्टअप कर्जा प्रवाह, र दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्तिको अवस्थालाई समेटेको छ । साथै, बजार अनुगमन, उपभोक्ता संरक्षण र शासकीय सुधारका कार्यसूचीहरू अघि बढाउँदै मन्त्रालयले आफ्नो कार्यसम्पादनलाई नतिजामुखी बनाउने प्रयास जारी राखेको देखिन्छ ।
यस्तो मन्त्रालयको सयदिने उपलब्धि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविका ४०० प्राध्यापक कारबाहीमा, १३ करोड २६ लाख राजस्व फिर्ता
-
सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा सरकारका १३ उपलब्धि सार्वजनिक
-
मलाई अपमानित गर्नेहरू यही बुढाको हड्डी घोटेर मन्त्री र सांसद भए : प्रचण्ड
-
सरकारले संकलन गर्यो ११ हजारभन्दा बढी सम्पत्ति विवरण र उजुरी
-
बालेन सरकारको एक्सनः ११८ अर्बको बिगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा
-
विश्वकप पावर र्याङ्किङः अर्जेन्टिना शीर्षबाट ओर्लिँदा फ्रान्स र स्पेनले बनाए दाबेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण