आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बिचौलिया हाबी हुँदा तरकारी महँगियो : कालिमाटीभन्दा भाटभटेनीमा सस्तो

काठमाडौं । केहिदिन यता बजारमा तरकारीको मूल्य अस्वभाविक रुपमा बढिरहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारको थोक मूल्यमा खासै फरक नपरेपनि बजारका खुद्र पसलहरुमा भने तरकारी भाउ छोइनसक्नुको छ ।  ...