सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सहाना प्रधानको राष्ट्रमोहले दिएको धोका

२०४६ सालमा बहुदलीय व्यवस्थाको माग राखेर देशमा क्रान्तिको ज्वालाले आकाशै ढाकेको थियो । त्यति बेलाको उक्त क्रान्ति गर्ने कमान्डर गणेशमान सिंह थिए भने सहकमान्डर सहाना प्रधान थिइन् । त्यतिखेर देशदेशान्तरबाट...