सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कालिकोटमा पहिरोले पुरेर एकै परिवारका ४ जनाको मृत्यु, २ जनाको जिवितै उद्धार

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मा बजारमा पहिरोले पुरेर एकै परिवारको ४ जनाको मृत्यु भएको छ । आइबार आएको पहिरोमा परेर शुभकालिका गाउँपालिका घर भएका ४० वर्षीया प्रयास शाही, उनको...