शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बामदेव गौतम उपप्रधानसहित अर्थमन्त्री बन्नुहुन्छ : जनार्दन शर्मा

काठमाडौं । नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी उपाध्यक्ष बामदेव गौतम उपप्रधानसहित अर्थमन्त्रीको नेतृत्व गर्नेगरी राष्ट्रियसभामा जाने तयारी भइरहेको खुलासा गरेका छन् । उपाध्यक्ष गौतमबारे आगामी भदौ १८...