काठमाडौँ । अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा भारतको आर्थिक वृद्धिदर ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । अघिल्लो त्रैमासमा भारतको अर्थतन्त्र ८.४ प्रतिशतले वृद्धि भएको थियो । तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले भनेको...