बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कम्बोडियामा विद्यालयहरु पुनः खुल्न थाले

एजेन्सी । कोरोनाभाइरसको महामारीका कारण बन्द भएका कम्बोडियाका विद्यालयहरू पुनः खुल्न थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनादेखि बन्द भएका विद्यालयहरु सोमबारबाट पुनः सञ्चालन हुन थालेको जानकारी दिएका छन्...