शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

भिडियो कन्फरेन्समार्फत २ हजार २७६ आरोपीको म्याद थप

काठमाडौँ। काठमाडौँ प्रहरीले भिडियो कन्फरेन्समार्फत आरोपीको म्याद थप र बयान गराउने कामलाई निरन्तरता दिएको छ।  २०८२ पुसपछि अहिलेसम्म २ हजार २७६ जना आरोपीलाई अनलाइन भिडियो कन्फरेन्समार्फत म्याद लिइएको जिल्ला प्रहरी परिसर...