आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेता कोइरालाले भने–कांग्रेस र एमालेको सरकार बनाउने भन्ने सुनेको छु

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको बताएका छन् । पार्टी सभापतिसँग भने यसबारे कुनै छलफल नभएको उनले बताए...