शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कालिकोट कोरोना सङ्क्रमणमुक्त

कालिकोट कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो ।  कालिकोट जिल्लाभर...