सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना : हात्तीको देखाउने दाँत !

नेपालले संविधानमै ‘समाजवाद उन्मुख अर्थतन्त्र’ सुनिश्चित गरेको पाँच वर्ष बित्यो । यसबीचमा विगत अढाइ वर्षदेखि एकल बहुमतसहितको बलियो सरकार छ । तर संविधानमा उल्लेखित ‘समाजवाद उन्मुख अर्थतन्त्र’ संविधानको पानाबाट अझै...