सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथिको आक्रमण आवेगमा : छानबिन समिति

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको हातपातको घटना आवेगमा आएर भएको निष्कर्ष निकालिएको छ । सो घटनाको अध्ययन गर्न गठित छानबिन समितिले उक्त निष्कर्ष निकालेको हो । छानविन समितिले उपचारको क्रममा आफन्तको...