शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

५० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै प्रभु बैँक

प्रभु बैँकका संस्थापक सेयरधनीले ५० लाख १६ हजार १९९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैँकका आठजना संस्थापक सेयरधनीले सेयर बिक्री गर्न लागेका हुन् । यसमा २२ कात्तिकदेखि...