नयाँ दिल्ली । इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले शुक्रबार देशभर पर्याप्त इन्धन भण्डार रहेको र मानिसहरू आत्तिनु पर्ने कुनै आवश्यकता नभएको बताएको छ। ‘इन्डियन आयलसँग देशभरि पर्याप्त इन्धनको भण्डार छ...