आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

असई गोविन्द विक हत्या प्रकरणः घाँटीमा हतियारको चोट, ११ जना पक्राउ

काठमाडौं । कैलालीमा मोटरसाइकल गस्तीमा खटिएका प्रहरी सहायक निरिक्षक (असई) गोविन्द विकलाई घाँटी काटेर हत्या गरेको पाइएको छ । प्रहरी सहायक निरिक्षक विकको घाँटीमा हतियारको चोट देखिएको सुदुरपश्चिम प्रदेश प्रहरी...