सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘चिलगाडी’मा भित्रिए कालीप्रसाद

काठमाडौं – सेलिब्रेटी नेपालको ब्यानरमा सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्न लागेको फिल्म ‘चिलगाडी’मा कालीप्रसाद बास्कोटाको संगित रहने भएको छ ।  पारी त्यो डाँडामा, निरा जहिले रिसाउने, साली मन पर्यो...