शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जयशंकरको नेपाल भ्रमणमा भएका चार बुँदे सम्झौता स्वागतयोग्य : यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री राजकिशोर यादवले भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणमा भएका चार बुँदे सम्झौता स्वागतयोग्य रहेको भन्दै प्रशंसा गरेका छन्...