सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित नाटक ‘बोक्सीको घर’ को कथामा फिल्म बन्ने

काठमाडौं । केही वर्ष अगाडि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ कै कथामा फिल्म समेत निर्माण हुने भएको छ । अभिनेत्री केकी अधिकारीले यो नाटकलाई फिल्ममा ढाल्न लागेकी हुन् ।...