शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कार्य विभाजनप्रति असहमति जनाउँदै माओवादीमा शर्माको फरक मत

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माओवादी स्थायी कमिटी बैठकमा फरक मत राखेका छन् । नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै शर्माले फरक मत राखेको जनाएका छन् ।  ...