माओवादी बैठकको समय परिवर्तन
बिहीबार, १० फागुन २०८०, ११ : ०५
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकको समय परिवर्तन भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक दुई घण्टा पछि दिउँसो १ बजेलाई सारिएको हो ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताका कारण बैठकको समय परिवर्तन भएको माओवादी केन्द्रका सचिव चक्रपाणी खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण