शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले बुधबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफलमा...