चिली । खगोलविद्हरूले ब्रह्माण्डकै सबैभन्दा पुराना र दुर्लभमध्येको एक तारा फेला पारेका छन्। चिलीस्थित भिक्टर एम. ब्लान्को टेलिस्कोपमा जडान गरिएको ‘डार्क इनर्जी क्यामेरा’ ले खिचेको एउटा तस्बिरमा १० अर्ब वर्षभन्दा...