मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

काठमाडौँ । थापाथली स्थित द ब्रिटिस कलेज (टीबीसी)ले इन्क्युबेशन सेन्टरको सुरुवात गरेको छ । नवप्रवर्तन र उदयमान स्टार्टअपहरुलाई बढवा दिन र उद्यमीहरूलाई अझै सशक्त बनाउनका लागि ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको...