सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हैजाका कारण नाइजेरियामा ५० जनाको मृत्यु

एजेन्सी । हैजाका कारण नाइजेरियामा यसवर्ष अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ ।  स्थानीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार देशका आठ प्रदेशमा फैलिएको हैजाका कारण उनीहरूको मृृत्यु भएको हो...