बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

जो वार्षिक करोडौँ कमाउन छाडेर न्यायाधीश बन्न आए

न्यायाधीश अनिलकुमार सिन्हा कुनै बेला अधिवक्ता भएर वार्षिक एक करोड रुपैयाँभन्दा बढी कमाइ गर्थे । ‘कन्स्ट्रक्सन कन्ट्र्याक्ट’ र करसम्बन्धी मुद्दामा उनको राम्रो दक्खल थियो ।  उनको ल फर्मले मुख्यतः यस्तै...