आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली फिल्म ‘एक्स ९’ मा सुनिल शेट्टी !

‘एक्स ९’ मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको नयाँ फिल्म हो । अनमोल केसी मुख्य भूमिकामा रहने फिल्ममा पुष्प खड्का, सौगात मल्ल, राज कटुवाल र अनुपविक्रम शाहीको समेत अभिनय रहनेछ । ...