महिमा चौधरी र सुनिल शेट्टीको हावामा अचानक भयो भेट, लुक्न बाध्य भइन् नायिका
बलिउड अभिनेत्री महिमा चौधरी र सुनिल शेट्टीको भेट अचानक विमानमा भयो । यतिबेलाको एक फोटो अभिनेत्रीले सोसल मिडियामा सेयर गरेकी छिन् । उनले यो फोटोसँग रमाइलो क्याप्सन लेखेकी छिन् । उनले आफूले आफैंलाई लुकाएको पनि देखिएकी छिन् ।
वास्तवमा 'धड्कन' फिल्ममा सुपरहिट रहेको सुनिल शेट्टी र महिमा चौधरीको जोडीको अचानक विमानमा भेट भयो । यो पललाई कैद गरिएको फोटो महिमाले सोसल मिडियामा पोस्ट गर्दै क्याप्सनमा लेखिन्, ‘हामी हावामा भेट्यौं । सुपरहिट सुनिल शेट्टीले आफ्नो मांसपेशीलाई लचिलो पार्दै मलाई लुक्न बाध्य पारिरहेका छन् ।’
स्मरण रहोस्, यतिबेला सुनिल दत्तले सेतो टिसर्ट र हरियो रङको कार्गो पाइन्ट लगाएको देख्न सकिन्छ । यस्तै महिला कालो पहिरनमा देखिएकी थिइन् । यो जोडीलाई सँगै विमानमा देखेर प्रशंसकले पनि सोसल मिडियामा रोचक कमेन्ट गरिरहेका छन् । यस्तोमा एक प्रशंसकले लेखेका छन्, ‘उनीहरु धड्कन फिल्मका अन्त्यमा एक विमानमा गएका थिए, सायद अहिलेसम्म पनि पुगेका छैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण