शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा हिमाली र पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामै खोप अभियान कमजोर

कोरोना सङ्क्रमणको दर तीव्र रूपमा बढेपछि सरकारले कोरोना विरुद्धको खोपलाई स्वास्थ्य सुरक्षाको विकल्पका रूपमा अघि सारेको छ । खोप अभियानलाई सशक्त बनाउन सार्वजनिक स्थलमा खोप कार्डलाई अनिवार्य पनि गरिएको छ...