शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००

काठमाडौँ । बुद्ध एयरले आज एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ । बुध्द एयरले कल साइन ९ एन–एओएस विमान फ्रान्सको...