बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

दुई  वर्षभित्र अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह

सरकारले भौतिक  पूर्वाधारका साथै मुलुकको  राष्ट्रिय सुरक्षा  संवेदनशीलतालाई  समेत  ध्यानमा  राख्दै आउँदो दुई  वर्षभित्र अन्तरिक्षमा  आफ्नै भू–उपग्रह (स्याटेलाइट)  स्थापना  गर्ने  प्रक्रिया  अगाडि  बढाएको छ ।  प्रधानमन्त्री  केपी  शर्मा  ओलीले...