बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

राज्यको नीति निर्माण तहमा उत्पीडित समुदायको सहभागिता कति भयो ?

नेपाल बहुभाषिक, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक र असमान भूगोल भएको देश हो । यो देश आकार र क्षेत्रफलमा अन्य कतिपय मुलुकभन्दा सानो भए पनि यहाँको प्राकृतिक सौन्दर्यता, जाति, धर्म, भाषा, संस्कृति,...