सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रविण बाँस्तोला मृत्यु प्रकरणः यस्तो छ छानविन समितिको निष्कर्ष

काठमाडौं । उर्लाबारी नगरपालिका–५ बस्ने प्रविण बाँस्तोलाको मृत्युका सम्बन्धमा छानविन गर्न प्रहरीद्वारा गठित समितिले घटनाको अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीको कमी कमजोरी औंल्याउँदै विभागीय कारवाही अनुसार सचेत गराइ उनीहरुलाई जवाफदेही बनाउनुपर्ने...