बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्तव्य ज्यान मुद्दाका आरोपी १६ वर्षपछि पक्राउ

बुटवल । दाङमा कर्तव्य ज्यान मुद्दामा फरार एक अभियुक्तलाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ कटाहा निवासी ५५ वर्षीय लीलाबहादुर...