शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

एजेन्सी । बेलायती राजकुमार फिलिपलाई सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ । बेलायती महामारी एलिजाबेथ द्धितीयका ९९ वर्षीय श्रीमान् फिलिपको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो । उनलाई...