सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

हेटौंडा । मकवानपुरको बकैयामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । बकैया गाउँपालिका–५ तीनतलेमा बुधबार ना६त ४५३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा हेटौंडा...