शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ढाकामा भएको शेख मजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषीलाई स्वर्ण

काठमाडौँ । नेपालकी सन्तोषी श्रेष्ठले बंगलादेशको ढाकामा शुक्रवार सम्पन्न ‘बंगबन्धु शेख मजिब ढाका इन्टरनेसनल म्याराथन’ मा स्वर्ण पदक जितेकी छन् । उनले म्याराथनको पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण पदक हात पारेकी...